नो अदर च्वाइस : पुजीवाँदको तितो यथार्थ

प्राय: कसैले कुनै देशको बारेमा केही कुरा गरिरहेछ भने मलाई अनयासै त्यो देशका केही सिनेमा र निर्देशकहरूको सम्झना आउँछ । रोमान्टिक ड्रामासँगै दक्षिण कोरियाली क्राइम-थ्रिलर विधाका फिल्मले विश्व सिनेजगतमा एउटा छुट्टै स्थान ओगटेका छन् । …