मुटु अस्पतालको घोषणाले झस्किएका ५५१ जना मिर्गौलापीडित आन्दोलनको तयारीमा

अस्पतालले पुस मसान्तसम्म सरकारले डायलासिस बापतको रकम नपठाए माघ १ गतेदेखि निःशुल्क डायलासिस रोक्ने घोषणा गरेको छ।