काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका मित्र परियारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदावर बनाएको छ । श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका परियारको नाम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले समानुपातिक सूचीमा राखेको हो । श्रम संस्कृति पार्टीमा कारबाही भोगेपछि छोडेर नेकपा प्रवेश गर्दै प्रचण्डसँग हात मिलाएका परियार दलित क्लस्टरबाट एक […]