‘जुँगे हेडसर’ को मनपर्ने गन्तव्य भारदेउ, शताब्दी पुरानो घरमा होमस्टे

६ मंसिर, भारदेउ (ललितपुर) । काठमाडौं उपत्यकाभित्रको ‘कर्णाली’ उपनामले चिनिन्छ- कोन्ज्योसोम । तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा फर्किएर चुनावमा होमिएसँगै यस गाउँपालिकामा माओवादी पार्टीले जित निकाल्न थाल्यो । त्यसपछि 'जुँगे हेडसर' र उनका नेता/कार्यकर्ताको आवागमन …