पुस्ता ज्ञान विज्ञानका विभिन्न विधा र समयमा भिन्न भिन्न अर्थमा सामान्य र पारिभाषिक दुवै रूपमा प्रयोग हुने अनेकार्थी शब्द हो। सन् २०१९ मा जर्नल अफ कम्पेरेटिभ रिसर्च इन एन्थ्रोपोलोजी एन्ड सोसियोलोजी मा प्रकाशित अलेक्सान्द्र पोपेस्कुले ‘अ ब्रिफ हिस्ट्री अफ जेनेरेसन – डिफाइनिङ द कन्सेप्ट अफ जेनेरेसन. एन एनालिसिस अफ लिटरेचर रिभ्यु’ शीर्षकको लेखमा विभिन्न समयमा […]