काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पुरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका छन् । रिपोटर्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा दाहालले युवा पुस्ताको माग सम्बोधन नगरी पूरा नै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका हुन् । उनले पुरानो निर्वाचन प्रणाली असफल भइसकेकाले अव सर्वपक्षीय छलफल मार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा […]