काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साेमबार ८ दशमलव २४ अंकले घटेकाे छ। साेही अंक घटेर २ हजार ६ सय २२ दशमलव ८९ विन्दुमा झरेको हाे । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने सात वटाको परिसूचक घटेको हाे । व्यापार उपसमूहको परिसूचक […]