बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक
१२ कात्तिक, काठमाडौं । अन्तरिम सरकार गठन भएको झण्डै दुई महिनापछि बुधबार पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरू छलफलमा बसे । यसलाई सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदिश खरेलले ‘संवादनहीनताको अवस्था तोडिएको’ भनेका छन् …