तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली चलचित्र ‘वरिष्ठ बलराम’प्रदर्शन हुने भएको छ । चलचित्रमा रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता दयाहाङ राई र अभिनेता विजय बरालले पहिलोपटक समान्तर भूमिका निर्वाह गरेका छन् । यसअगाडि यी दुई जनाले सँगै अभिनय नगरेका होइन, तर ती पटकथामा अभिनेता राई मुख्य र अभिनेता बराल सहायक भूमिकामा […]