२३ मंसिरको प्रदर्शनमा सहभागी हुन राप्रपाको आह्वान

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरको वृहत प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले यस्तो आग्रह गरेका हुन् । उनले भने, '२३ …