लाम्रा गाउँमा आगलागी : १२ कोठे घर खरानी, लाखौंको क्षति

जुम्लाकाे तातोपानी गाउँपालिका–५, लाम्रा गाउँमा शुक्रबार दिउँसो भएको भीषण आगलागीले एक परिवारको सम्पूर्ण थातथलो खरानी बनाएको छ।