प्रधानमन्त्री कार्कीलाई भेटेर बधाई दिए अमेरिकन राजदूत थम्पसनले

प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत थम्पसन बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।