शेरबहादुर र आरजु देउवा दुवैको गर्धनमा चोट, अझै एक साता अस्पतालमै

काँडेतार लगाइएको घरको कम्पाउण्डबाट भर्‍याङको सहायताले देउवा दम्पतीलाई बाहिर चौरमा लगिएको थियो। त्यसबेला नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि आए पनि देउवा दम्पती र सुरक्षाकर्मीहरूमाथि ढुंगा प्रहार भइरहेको थियो।