काठमाडौं– नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश राज दाहाल (दिनेश डिसी)ले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको […]