मुक्तिनाथ क्यापिटलले सुपर हेवा पावरको शेयर प्रत्याभूति गर्ने

सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रयोजनका लागि प्रत्याभूति व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न गरेको छ। कम्पनीले निष्कासन गर्न लागेको कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो। उक्त सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनी लिमिटेडको […]