शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले आफ्नो अभियानमा लाग्न मंगलबार बिहान पदबाट राजीनामा दिएका हुन् । -