खैरो हेरोइनसहित पक्राउ परेका व्यक्तिको कोठामा भेटियो १२ लाख

६ माघ, काठमाडौं । लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका एक व्यक्तिको डेराबाट प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको छ । काठमाडौं कालिमाटी क्षेत्रमा डेरा गरी बस्ने मकवानपुरका ३० वर्षीय सुरज नगरकोटीलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ …