प्रतिनिधिसभा निर्वाचन : एमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस

२१ पुस, काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा …