अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरमा अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)का एजेन्टहरूको कारबाहीलाई लिएर विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा फैलिएको एक भिडियोमा गर्भवती महिलालाई बरफले जमेको सडकमा पेटतिर फर्काएर लडाएर एक एजेन्टले उनको ढाडमा घुँडा टेकेको देखिएपछि मिनियापोलिस प्रहरी प्रमुखले नै उक्त घटनाको आलोचना गरेका हुन् । सोमबार साउथ मिनियापोलिसमा लक्षित अपरेसनका क्रममा WCCO […]