वालिङमा गुञ्जियो ‘कन्दरा’, गायक विवेक भन्छन्- मेरो सांगीतिक सपना पूरा

वालिङ । लोकप्रिय सांगीतिक समूह ‘कन्दरा’ ले स्याङ्जाको वालिङमा केही दिनअघि भव्य प्रस्तुति दिएको छ । यो कन्सर्टलाई ब्याण्डले संगीत, स्मृति र सामाजिक चेतनाको प्रस्तुति भनेको छ । वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित ९औँ वालिङ महोत्सव …