प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डा.भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका थिए । यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । गोरखा–२ क्षेत्रका अन्य राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार […]