राष्ट्रिय लिग : निकोलस र धर्मेन्द्र चम्किँदा जावालाखेलको जित

जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ ।