काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको एक प्रमुख पर्व हो । हरेक वर्ष माघ १ गते मनाइने यो पर्वले पुस महिनाको कठ्यांग्रिँदो जाडोको अन्त्य र माघ महिनाको सुरुवातसँगै सूर्य उत्तरायण प्रवेश गरेको संकेत गर्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान […]