दलहरुले मधेशलाई मुठभेडमा लैजान खोजेको मुख्यमन्त्री यादवको आरोप

मुख्यमन्त्री यादवले अहिले पनि मुख्यमन्त्री निवास आन्दोलनकारीहरूले कब्जा जमाएर बसेकोप्रति आपत्ति जनाए।