सुरू भयो दिदीभाइको पर्व समाचकेवा

८ कात्तिक, काठमाडौं। दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको समाचकेवा पर्व सुरु भएको छ।  समाचकेवा पर्व भाइटीकाको दिनदेखि पूर्वी तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायको घर, टोलछिमेक र गाउँगाउँमा सुरू भएको छ । १५ दिनसम्म …