सामूहिक आक्रमणमा एकै परिवारका ४ घाइते, एक सिकिस्त

सिरहा। सिरहाको मिर्चैया नगरपालिका ३ स्थित छड्की टोलमा एक परिवारमाथि आक्रमण हुँदा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी पत्नी दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन् । सख्त घाइते रीतालाई उपचारका लागि जनकपुर पठाइएको छ। अन्यको मिर्चैयामै […]