काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधान र यही निर्वाचन प्रणालीले देशलाई दीर्घकालीन निकास नदिने बताएका छन् । वर्तमान निर्वाचन प्रणाली र सिस्टमले देशलाई निकासा नदिए पनि निर्वाचन भइहाल्ने वातावरण बने राप्रपा यसबाट पछि हट्नेसमेत अध्यक्ष लिङ्गदेनले उद्घोष गरेका छन् । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले […]