एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैंकका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।’ निर्णय अनुसार, […]