तिहारमा चिनी छेलोखेलो, भाउ पनि नबढ्ने

२८ असोज, काठमाडौं । दशैंलगत्तै अर्को महत्त्वपूर्ण चाड तिहारले नेपालीको घरआँगन छोपिसकेको छ । तिहार फूल, झिलिमिली बत्तीसँगै मिठाईको पर्व पनि हो । तिहारमा चिनीको माग र खपत अत्यधिक हुने गर्छ । बजारमा ठूला उद्योग तथा …