निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

काठमाडौं । रामेछापमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नाको आवेदन म्याद दुई दिन थप गरिएको छ। भर्ना समिति रामेछापले यसअघि प्रकाशित सूचनाअनुसार पर्याप्त आवेदन नपरेपछि माघ १० र ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो। जिल्ला प्रहरी प्रमुख भोला भट्टका अनुसार जिल्लामा कूल १,३३३ जना निर्वाचन प्रहरी आवश्यक […]