कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत भएका हुन् । यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी गुरु घिमिरे र प्रदीप पौडेलले पाएका छन् । यता सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, […]