अमेरिकाले भेनेजुएलामा आफूले चाहेको राजनीतिक तथा आर्थिक परिवर्तन ल्याउन त्यहाँको तेल बिक्री र त्यसबाट हुने आम्दानीलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले बुधबार अमेरिकाले भेनेजुएलाको तेल उत्पादन, बिक्री र त्यसबाट आउने नगद प्रवाहमाथि नियन्त्रण गरेमा ठूलो दबाब सिर्जना गर्न सकिने बताएका छन्। मियामीमा आयोजित एक सम्मेलनमा बोल्दै राइटले अमेरिकी सरकारले भेनेजुएलाको तेल […]