कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको बसबार स्तरोन्नति स्थगित गरिएको छ । सो कार्यका लागि आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने कार्यतालिका रहे पनि प्रतिकूल मौसमका कारण बिजुलीको माग बढ्न गएर फिडरहरूमा समस्या भएपछि केही दिनका लागि स्तरोन्नति स्थगित गरिएको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले […]