खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान

१७ पुस, काठमाडौं । खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४औं संस्करणमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको छ । ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको हो । इन्डियन …