देउवासँग चुनाव लड्न नेकपा डडेल्धुराले गर्‍यो चार जनाको नाम सिफारिस, खगराज किन परेनन् ?

नेकपा नेताहरूको बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ इच्छुक उम्मेदवारको नाम सिफारिस गरेको हो ।