राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन {पूर्णपाठ}

प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय सभाको बैठकमा सम्बोधन गरेकी छन् । प्रधानमन्त्रीको आफ्नो जिम्मेवारी उलने ऐतिहासिक मोडको साक्षीका रुपमा लिएको चित्रित गरेकी छन् ।