काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि टिमको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको भिडियो संवादमा उनले अभ्यास, टिम संयोजन र खेलाडीहरूको मनोबल सबै सकारात्मक रहेको उल्लेख गरे। कप्तान पौडेलका अनुसार टिमले आगामी दिनहरूमा थप अभ्यास खेल खेल्दै तयारीलाई अझ धारिलो बनाउनेछ। “तयारी राम्रो भइरहेको छ। अभ्यास खेल […]