कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने दाबी गरेका छन् । बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएकाले जनताको मत जितेर देशको नेतृत्व गर्ने दाबी गरेका हुन् ।  उज्यालो पार्टीले जेन-जीको भावना अनुसार देशको परिवर्तन […]