कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।