वैकल्पिक शक्ति भनेर बाबुराम भट्टराई नेतृत्वले उठाएको मुद्दा नै जेनजीको हो : डा. दुर्गा सोब
२० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवेशन आयोजक समितिकी संयोजक डा. दुर्गा सोबले वैकल्पिक शक्ति भनेर आफ्नो पार्टीले उठाएका माग नै जेनजीहरूको मुख्य मुद्दा भएको बताएकी छन् ।
राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित …