काभा महिला यू–१९ च्याम्पियनसिपः नेपाल किर्गिस्तानसँग खेल्दै

मगंलबारको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजेबाट सुरु हुनेछ।