कार्यसम्पादन समितिमा नरहेका कांग्रेस संस्थापन पक्षीय नेता छुट्टै छलफलमा

१७ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो । भेला अहिले केही बेरपछि नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांकेटमा बस्न लागेको …