चित्ताकर्षक पाँचपोखरी (ट्राभलग)

५ कात्तिक, काठमाडौ। घरी बादल लाग्छ। छिनमै क्षितिजपारी पुग्छ, बादल। र, हराउँछ। एकैछिनपछि सिरेटो सेक्न आइपुग्छ। यात्रीहरू यसैमा झुमिरहेका छन्। हिँडेर पुगेकाहरू थकान मेटिरहेका छन्। ‘स्वर्गमा आइपुग्यौं,’ यात्रीहरू भनिरहेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी …