सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको  मृत्यु भएको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ …