डिम्ब तस्करी आरोपित कम्पनीमा महान्यायाधिवक्ता नै लगानीकर्ता
२७ कात्तिक, काठमाडौं । डिम्ब तस्करीको अभियोग लागेको होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको खुलेको छ ।
अनलाइनखबरलाई प्राप्त होप फर्टिलिटीको सेयर लगतमा उल्लेख भए अनुसार सविता भण्डारी स्वयंको नाममा ४६ हजार कित्ता …