ऊर्जामन्त्री भारत प्रस्थान, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुने

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। ४० देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकसम्म चल्नेछ। आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायत विषयमा उच्चस्तरीय छलफल […]