अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका छन् ।  अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका लिङ्देन एमालेको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुगेका हुन् । यता नेपाली कांग्रेसले भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएको छन् । नेकपाले भने देव गुरुङलाई पठाएको छ । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ […]