सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकामध्ये ९ जनाको अझै सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  प्रदर्शनमा घाइते भएका ४ सय ६१ जना उपचारका लागि ल्याइएको ३ सय ६६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको थियो अस्पतालले जनाएको छ ।  प्रदर्शनमा घाइते भएकामध्ये […]