गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक बेलका-२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् । आइतबार केन्द्रीय कार्याल धापासीमा बसेको सचिवालय बैठकमा भर्चुअल्ली सहभागी भएका उनले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न भनेका हुन् । पार्टीका तर्फबाट विजयी हुने समानुपातिकका ५७ जना उम्मेदवारको नाम छान्न बसेको बैठकमा भर्चुअल्ली सहभागी लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्रीमा नाम घोषणा […]
RajdhaniDaily.com | धनगढी । नेपालको राजनीतिमा महिला प्रतिनिधित्वको प्रश्न सधैँ बहसको विषय रहँदै आएको छ । खासगरी सुदूरपश्चिम प्रदेशजस्तो भौगोलिक, सामाजिक र आर्थिक रूपमा पछाडि -
१ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ ।
आरोपपत्र …
काठमाडौं- माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ । कम्पनीका अनुसार यस अभियानले कम चर्चामा रहेका हिमालहरू र तिनमा लुकेका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो । कथावाचन, डिजिटल संलग्नता तथा […]
RajdhaniDaily.com | गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ २०६४ सालदेखि आलोपालोको क्षेत्र भनेर चिनिँदै आएको छ । यस क्षेत्रमा २०६४ सालदेखि नै एमाले र कांग्रेसले आलोपालो -