पूर्वसांसद बृजेश कुमार गुप्ताले छाडे एमाले, नेकपाबाट दिए उम्मेदवारी
६ माघ, काठमाडौं । नेकपा एमाले नेता एवं पूर्व सांसद बृजेश कुमार गुप्ताले पार्टी छोडेका छन् । पार्टी छाडेर उनले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारामा कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता …